काठमाडौँ: सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान( महासंघ) को नेतृत्वमा आज सहकारी पीडितहरूले बुद्धनगरस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा प्रदर्शनी गरेका छन्।
सुशीला कार्कीको अन्तरिम सरकारले सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कुनै कदम नचलाएको उनीहरुले आरोप लगाएका छन्।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित: २०८२ कार्तिक १६ गते आईतबार ०३:१७