नामै नसुनिएको जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौंँउपत्यकामा शैक्षिक हड्ताल घोषणा गरेसँगै स्कुलहरु बन्द भएका छन्।
विभिन्न १८ बुँदे माग राखेर हड्तालको घोषणा गरेपछि शैक्षिक संस्थाहरू सञ्चालन गर्ने वा बन्द गर्ने दोधार पछि स्कूलहरु बन्द गरिएको छ।
जसकारण स्कुल जान लागेका र स्कुल पुगिसकेका विद्यार्थी र शिक्षकहरू अन्योलमा परेका छन्।







