काठमाडौँ: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि शुक्रबारदेखि निर्वाचन प्रहरी (म्यादी प्रहरी)मा भर्ना आवेदन खुलेको छ।
भर्ना खुलेपछि युवाहरू फारम भर्न लाइन लागेका छन्। भद्रकालीस्थित काठमाडौँ प्रहरी परिसरमा फारम भर्ने युवाको लामो लाइन लागेको छ। यस पटकको निर्वाचनमा १ लाख ३३ हजार ९८० जना म्यादी प्रहरी भर्ना गर्ने तयारी छ।


















तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी


