काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौं क्षेत्र नम्बर–४ छाडेका छन्। उनी सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन्। प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गरेका छन्।
यसअघि उनले तीनपटक काठमाडौं–४ बाट उनले चुनाव जितेका छन्।
गगनले रोजेको सर्लाही ४ मा नेकपा एमालेबाट रविसिंह कुशवाहा र नेपाली कम्युनिस्ट पार्टीबाट डा। रगनिस राय यादव उम्मेदवार छन् ।


