काठमाडौं। कर्णाली प्रदेशको मुगु लगायत हिमाली जिल्ला जुम्ला, हुम्ला र डोल्पामा गए रातिबाट भारी हिमपात भएको छ।
यो वर्षको हिँउदको पहिलो हिमपात हुँदा स्थानीय बासिन्दा हिउँदे अन्न बाली र फलफुल तरकारी खेति राम्रो हुने भन्दै खुसि भएका छन।
तस्विरः दानबहादुर बुढा, नेपाल न्यूज बैंक


