काठमाडौँ । उपत्यकाको खोलाका किनार मनोरम देखिन थालेकाछ छन्। ती किनारमा यतिवेला रातो, सेतो, पहेंलो, रानी रंगका शिरिष, बकम्बेलीलगायत ढकमक्क फूलहरू फुलेका छन्।

विष्णुमती खोला किनारमा फुलेका रंगीचंगी फूलहरूले काठमाडौँको सुन्दरतालाई बढाएको छ। त्यहाँ वरपर फूलेका ढकमक्क फूलले मानिसहरूको मनै आनन्दित बनाउने गरेको छ।