काठमाडौँ महानगरको कार्यवाहक प्रमुख सुनिता डंगोलले सुकुमवासीलाई अस्थायी बसोबास गराउने नागार्जुन नगरपालिका–१ स्थित सरकारी भवन अवलोकन गरकी छिन्।
सरकारले अहिले काठमाडौँको थापाथली, सिनामंगल र मनोहरा क्षेत्रको सुकुम्बासी बस्ती भत्काउने काम गरी रहेको छ।
यी स्थानबाट सुकुम्बासीहरुलाई सो सरकारी भवनमा राखिने भएकाले हाल भवनको सरसफाई, मर्मत सम्भारको काम भई रहेको छ।
प्रकाशित: २०८३ बैशाख १३ गते आईतबार ०३:००