२०८३ कार्तिक १७ गते सोमबार

भोटेकोशी बाढीः राहत कोषमा सहयोग गर्न सरकारको अपिल (बैंक खाता विवरणसहित)

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १०
photo_c49bc64d

काठमाडौं। रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान भीषण बाढी आउँदा ठूलो जनधनको क्षति भएको छ। बिहान ८ः४० बजे भोटेकोशीमा आएको बाढीका कारण रसुवासहित तटीय क्षेत्रमा पर्ने नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लाहरू नराम्ररी प्रभावित बनेका छन्।

यस विपद्बाट प्रभावित नागरिकहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरी खाना–बस्नको प्रबन्ध मिलाउनुका साथै दीर्घकालीन रूपमा पुनस्र्थापना गर्न आवश्यक रहेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिक, संघ–संस्था, व्यवसायी तथा दातृ निकायहरूलाई आर्थिक सहयोगका लागि हार्दिक अपिल गरेको छ।

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेका ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ तथा ‘प्रधानमन्त्री राहत कोष’ मार्फत सहयोग गर्न आह्वान गर्दै बैंक खाता विवरणहरू सार्वजनिक गरेको छ।

सहयोग रकम जम्मा गर्नका लागि बैंक खाता विवरणहरूः

१. प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष

हिमालयन बैंक लिमिटेड (अमेरिकी डलर खाता) : ०१२०५६३१२१००४६ (USD Account)

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लि.: ०१०१३२४३८०१ / ०२०१३२४३८०१

राष्ट्रिय वाणिज्य बैंकः ११३०१००००३७६२००१ / ११३०१००००००००६००६

एभरेष्ट बैंक लिमिटेडः ००१००१०५२००२७० / ००१०११०२२०००१२

नेपाल बैंक लिमिटेडः ००२११६००५१००३९०००००३ / ००२००१००५१००३९०००००१

ग्लोबल आइएमई बैंक लि.: ००४०१०१०००००५७ / ००४११०१००००००५

नबिल बैंकः १७१००१७५०५२८५

कृषि विकास बैंक लि.: ०१००२०१००२९०७०१४

२. प्रधानमन्त्री राहत कोष

राष्ट्रिय वाणिज्य बैंकः १४३०१००००००२५००६ / १४३०१००००११६४००१

सरकारले इच्छुक दाताहरूलाई आधिकारिक बैंक खाताहरूमा मात्र रकम जम्मा गरी विपद्को यस कठिन घडीमा बाढी पीडितको घाउमा मलम लगाउन हातेमालो गर्न अनुरोध गरेको छ ।

प्रकाशित: २०८३ भदौ १० गते बुधबार ०८:४५
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना