काठमाडौं। रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण हालसम्म ६१६ जनाको मृत्यु भएको पुष्टि भएको छ।
नेपाल प्रहरीले शुक्रबार शनिबार बिहान ७ बजे सम्म सार्वजनिक गरेको विवरणअनुसार फेला परेका ६१६ शवहरू मध्ये सबैभन्दा बढी चितवन जिल्लामा २३३ जना रहेका छन्।
नवलपरासी पूर्व १५८, गोरखा ४८, नवलपरासी पश्चिम ४७, धादिङ ४५, नुवाकोट ४१, तनहुँ ३१ र रसुवा १३ जना रहेका छन्। बाढीका कारण २७ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेका छन्।
बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि ४ हजार ८११ जना प्रहरी परिचालन गरिएको छ।
बाढीबाट घाइते तथा उद्धार गरिएका व्यक्तिको संख्या २३०१ जना रहेको छ। जसमा रसुवामा ६७६ र नुवाकोटमा १ हजार ६२२ र धादिङमा ३ जना रहेको छ।
यसैगरी, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या १४० जना रहेको नेपाल प्रहरीले जनाएको छ।