काठमाडौं। रसुवाको भोटेकोशी त्रिशूली नदीमा आएको हिमपहिरो र त्यसपछिको बाढी कारण हालसम्म १३ सय ४४ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीले आज बिहान ५ बजेसम्मको सार्वजनिक गरेको विवरण अनुसार ४८ सय ५८ जना अझै सम्पर्कविहीन छन्।
प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा ७ हजार ९१२ जना प्रहरी परिचालन गरिएको छ।
९७२ मृतकका आफन्तको डीएनए संकलन गरिएको प्रहरीले जानकारी दिएको छ ।