नुवाकोट- नुवाकोटको बेलकोटगढी-१२, वासुकीगाउँमा धान दिवस मनाइएको छ।
भिटोफ नेपाल र बेलकोटगढी गाउँपालिकाको संयुक्त आयोजना र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा धान दिवस तथा रोपाइँ महोत्सव २०८० कार्यक्रम गरिएको हो।
कार्यक्रममा पुगेकाहरूले हिलो खेल्दै धान रोपाईमा सहभागिता जनाएका थिए।
हेरौँ तस्बिरहरू


















