२०८३ कार्तिक १३ गते बिहिबार

पहिलो हाफमा नेपाल र बंगलादेशको बराबरी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २८
Nepali womens football

काठमाडौं – बंगलादेशका भइरहेको नेपाल र बंगलादेश सिनियर महिलाको मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफमा गोलरहित बराबरी भएको छ। ढाकाको वीर श्रेष्ठ सहिद सिपाही मोहम्मद मोस्तफ कमल रंगशालामा जारी खेलको पहिलो हाफमा बराबरी भएको हो।

खेलमा दुवै टिमले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन्। निकै सुस्त देखिएको खेलमा दुवै टिमले गोल गर्न नसकेका हुन्।

यसअघि नेपाली सिनियर महिला टिमले बंगलादेशसँग एक पटक मात्र हार बेहोरेको छ। नेपालमै आयोजना भएको साफ च्याम्पियनसिपको फाइनल खेलमा नेपालले बंगलादेशसँग ३–१ ले हारेको थियो। पछिल्लो समय बंगलादेश निकै राम्रो फर्ममा रहेको छ।

प्रकाशित: २०८० असार २८ गते बिहिबार ०६:१०
प्रतिक्रिया

थप समाचार

दोस्रो खेलमा नेपाल चीनसँग पराजित

काठमाडौं – म्यानमारमा भर्खरै सम्पन्न भएको एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले चीनसँग ५–० को हार बेहोरेको छ। बुधबार म्यान्मारको यानगोनस्थित थुवुन्ना स्टेडियममा नेपाललाई...

एसिया कप छनोटमा नेपाल र चीन भिड्दै

काठमाडौं – म्यानमारमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज बिहीबार चीनको सामना गर्दैछ। यानगोनस्थित थुवुन्ना रंगशालामा नेपालले चीनको सामना गर्न लागेको हो। नेपाल...

एएफिसी छनोटका लागि नेपाली टिम म्यानमारमा

काठमाडौं – एएफसी यू–२० महिला कप अन्तर्गतको दोस्रो चरणको छनोट खेल्नका लागि नेपाली टिम म्यानमार पुगेको छ। नेपाली टिम सोमबार विहान १ बजे म्यानमारको यान्गोन पुगेको हो। नेपाली टिम आइतबार राति १०...

‘हाम्रो सपनै सानो छ, लगानी अनुसारको ठूलो नतिजा हो’

काठमाडौं– पेरिस ओलम्पिक अन्र्तगत एसिया छनोटअन्तर्गतको पहिलो चरणमा नेपालले फराकिलो हार व्यहोर्यो। भियतनामसँग १–५ गोल अन्तरको पिडादायी हार नेपाली महिला फुटबल टोलीले घरेलु मैदानमा व्यहोर्न...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना