२०८३ कार्तिक १३ गते बिहिबार

साफ च्याम्पियनसिपको यू-१६ र यू-१९ मा नेपालको खेल कहिले र कोसँग ?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ८
u16 legue anfa football

काठमाडौं– सेप्टेम्बर १ देखि १० सम्म भुटानमा हुने साफ यू–१६ च्याम्पियनसिप र ​​सेप्टेम्बर २१–३० सम्म नेपालमा हुने साफ यू–१९ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ।

बंगलादेशको ढाकामा सम्पन्न भएको ड्रबाट यि देशको खेल तालिका घोषणा गरिएको हो। साफ यू–१६ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले सेप्टेम्बर ३ मा बंगलादेशसँग खेल्नेछ भएको छ। नेपाल र बंगलादेशको खेल भुटानको चाङ्लिमिथाङ रंगशालामा साँझ ६ः४५ बजे सुरु हुनेछ।

यू १६ अन्तर्गत नै नेपालले दोस्रो खेल सेप्टेम्बर ५ मा भारतसँग दिउँसो २ः४५ बजे सोही रंगशालामा खेल्नेछ।

त्यसैगरी, साफ यू–१९ च्याम्पियनसिपमा आयोजक नेपालले सेप्टेम्बर २१ मा दशरथ रंगशालामा साँझ ५ः३० बजे पाकिस्तानको सामना गर्ने भएको छ।

भर्खरै मात्र प्रतिबन्धबाट फर्किएको पाकिस्तानले पहिलो खेलमा नेपालको समाना गर्न लागेको हो। सोही दिन दिउँसो १ः३० बजे भारत र बंगलादेश भिड्ने छन्।

नेपालले दोस्रो खेल सेप्टेम्बर २५ मा माल्दिभ्ससँग दिउँसो १ः३० बजे खेल्ने तालिका रहेको छ। यो प्रतियोगितामा नेपाल तुलनात्मक सजिलो समूहमा परेको छ।

प्रकाशित: २०८० साउन ८ गते सोमबार ०२:१३
प्रतिक्रिया

थप समाचार

काेशी अस्पतालकाे एआरटी क्लिनिक र ‘एड्स हेल्थ केयर’ फाउन्डेसनबीच सहकार्य

विराटनगर- काेशी अस्पतालकाे एआरटी क्लिनिक र 'एड्स हेल्थ केयर' फाउन्डेसनबीच सेवा  सम्बन्धि सहकार्यकाे सुरु भएको छ। एचआइभी संक्रमितलाइ सहयोग पुर्‍याउने उद्देश्यले सुरु भएको एड्स हेल्थ...

बेचबिखनले बदनाम इचोक गाउँको परिचय बदलियो

चौतारा – सिन्धुपाल्चोकको इचोक गाउँ। यो गाउँ केही वर्षअघिसम्म युवतीविहीन जस्तै थियो। छोरीहरू रोजगारीको नाममा मुम्बईका कोठीमा बेचिन बाध्य थिए। दलालहरू घरघर पुगेर छोरी-चेली फकाइफुल्याई आकर्षक...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना