२०८३ कार्तिक १२ गते बुधबार

रंगका रहरहरू [फोटो फिचर]

 |  रासस
Sanket

रासस

काठमाडौं, फाल्गुण २२
KD_Pokhara-20230306162106_IMG_9734 (1)
पर्यटकीय शहर पोखराको लेकसाइडमा होलीमा रमाउँदै विदेशी पर्यटक । तस्बिर: कृष्ण दवाडी/रासस

रंगहरूको पर्व फागुमा सहर रमाएको छ। देशका पहाडी जिल्लामा फागुको रंग पोतेर स्वदेशी मात्र नभएर विदेशी पनि झुमेका छन्।

के बालक, के किशोरकिशोरी, प्रौढ हुन् कि युवा वा वृद्धवृद्धा सबै रंगमा रमाएका छन्। हेरौँ विभिन्न स्थानमा देखिएका फागु उत्सव मनाइएका दृश्य:

फागुपूर्णिमाका अवसरमा नेपाल घुम्न आएका विदेशी पर्यटक वसन्तपुरमा रमाउँदै । तस्बिर: हरिराम भेटवाल/रासस

पोखराको लेकसाइडमा होली खेलेर मनोरञ्जन लिँदै विदेशी पर्यटक । तस्बिरः जमुनावर्षा शर्मा/रासस

पर्यटकीयस्थल पोखराको लेकसाइडमा होलीकोको रङ्गमा रमाउँदै विदेशी पर्यटक ।तस्बिरः जमुना वर्षा शर्मा/रासस

पर्यटकीयस्थल पोखराको लेकसाइडमा होलीकोको रङ्गमा रमाउँदै विदेशी पर्यटक ।तस्बिरः जमुना वर्षा शर्मा/रासस

पर्यटकीयस्थल पोखराको लेकसाइडमा होलीकोको रङ्गमा रमाउँदै विदेशी पर्यटक ।तस्बिरः जमुना वर्षा शर्मा/रासस

पर्यटकीयस्थल पोखराको लेकसाइडमा होलीकोको रङ्गमा रमाउँदै विदेशी पर्यटक ।तस्बिरः जमुना वर्षा शर्मा/रासस

कैलालीको अत्तरियामा रहेको पतञ्जली योग समूह होली पर्व मनाउँदै । पतञ्जलीले हरेक वर्ष होलीको धार्मिक एवम पौराणिक विषयवस्तु झल्काउने गरी होली खेल्दै आएको छ । तस्बिर: राजकुमार साउँद/रासस

महोत्तरी जिल्लामा होलीको पूर्व सन्ध्यामा विद्यालय पढ्न गएका विद्यार्थीबीच एक आपसमा होली खेलेर घर फर्किदै । तस्बिरः सञ्जीतकुमार मण्डल/रासस

फागुपूर्णिमाका अवसरमा नेपालमा घुम्न आएका विदेशी पर्यटक वसन्तपुरस्थित सेल्फी लिँदै । तस्बिर: हरिराम भेटवाल/रासस

फागुपूर्णिमाका अवसरमा काठमाडौँको वसन्तपुरस्थित फागु पर्व मनाउन एकआपसमा रङ लागउँदै सर्वसाधारण । तस्बिर: हरिराम भेटुवाल/रासस

फागु पूर्णिमाको अवसरमा सोमबार तनहुँको व्यास नगरपालिका–३ अनसन चौतारीमा होली मनाउँदै बालकहरु । तस्विर : कृष्ण न्यौपाने/रासस

होलीका अवसरमा लेकसाइडमा आयोजित एक कन्सर्ट कार्यक्रममा रमाउँदै आन्तरिक तथा वाह्य पर्यटक। तस्बिरः जमुनावर्षा शर्मा/रासस

 

फागुपूर्णिमा तथा होलीका अवसरमा ललितपुरको गोदावरीमा होली खेल्ने क्रममा सेल्फी खिच्दै युवतीहरु। तस्बिरः अर्चना झा/रासस

प्रकाशित: २०७९ फाल्गुण २२ गते सोमबार ०४:४४
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

काठमाडौं उपत्यकामा खुम्चिँदैछ खेतीयोग्य जमिन (तस्विरहरू)

काठमाडौँ उपत्यका एकताका धानलगायत अन्य खाद्यान्नको खेतीका लागि निकै प्रसिद्ध थियो। उपत्यकाका काठ क्षेत्र एक प्रकारले कृषि उत्पादन केन्द्र मानिन्थ्यो। परालका कुन्युहरूको आकर्षण खास हुने...

सुनसान बन्यो काठमाडौँ उपत्यका: सडक खाली, पसल बन्द (तस्बिरहरू)

दशैँ मनाउन उपत्यकाबाहिर जानेको संख्या बढेसँगै काठमाडौँ उपत्यका सुनसान बनेको छ। सधैँजसो सवारीसाधन र मानिसको चहलपहल रहने सडकहरू अहिले खाली देखिन थालेका छन् भने अधिकांश पसल तथा व्यवसायसमेत...

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली (तस्बिर)

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना