काठमाडौँ– एसिया कपअन्तर्गतको खेलमा नेपालले भारतलाई २३१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
सोमबार श्रीलंकामा जारी खेलमा नेपालले भारतलाई उक्त लक्ष्य प्रस्तु गरेको हो।
अन्तर्राष्ट्रिय खेल खेल्न थालेको २७ वर्षपछि नेपालले पहिलो पटक भारतसँग खेलेको हो।
हेरौँ एएफपीबाट लिइएका तस्बिरहरू




नेपालका फ्यान।




ऐरी।

भीम सार्की (बायाँ)

कुशल।

आसिफ


