काठमाडौँ- चाडपर्वको आगमनसँगै मंगलबार काठमाडौँको बसन्तपुर दरवार स्क्वायर क्षेत्रका मन्दिरमा नयाँ ध्वजा राखिएको छ।
वर्षाको सिजनको समाप्ती र इन्द्रजात्रा, दसैँतिहारलगायतका पर्व आगमनको पूर्वसन्ध्यामा पुरानो ध्वजा हटाई नयाँ ध्वजा लगाउनले चलन छ।
यसका लागि महानगरपालिकाले आर्थिक सहयोग गर्दै आएको छ।











