२०८३ कार्तिक १२ गते बुधबार

सहकर्मीको मृत्युपछि पत्रकारको भावुक रिपोर्ट [भिडियो]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १९
emo_report_gaja

गाजा- इजरायलले प्यालेस्टाइनी क्षेत्र गाजामाथि गरेको बमबारीमा प्यालेस्टाइन टीभीका पत्रकार मोहम्मद अबु हताब खानको मृत्यु भयो। आधा घण्टाअघिसम्म लाइभ रिपोर्टिङ गरिरहेका सहकर्मीको मृत्यु भएको कुरा उनकै सहकर्मी सलमान अल बसिरले प्यालेस्टाइन टीभीमा गराए। यो क्षण निकै भावुक बनेको थियो।

सार्वजनिक भिडियोमा समाचार वाचक र रिपोर्टर देखिन्छन्। सहकर्मी पत्रकार खानको मृत्यु भएको विषय बसिरले लाइभ रिपोर्टिङ गरी टीभीमा प्रस्तुत हुन्छन्। यो समाचारले स्टुडियोमा रहेकी समाचार वाचिका पनि भावुक बन्छन्। गाजा विस्फोटमा सहकर्मीको मृत्यु भएको थाहा पाएपछि बसिर पत्रकार भावुक बने।

पत्रकार मोहम्मद अबु हताब खानको युनिसस्थित घरमा इजरायली बमबारीमा मृत्यु भएको थियो। उक्त विस्फोटमा उनको परिवारका सदस्यको पनि मृत्यु भएको थियो।

बसिरले नासेर अस्पताल परिसरबाट लाइभ रिपोर्टिङ गरिरहेका थिए। यहीबीचमा उनले सहकर्मी हताब खानको मृत्यु भएको सूचना पाएका थिए।

‘यी ढाल र यी हेलमेटहरूले हामीलाई सुरक्षा गर्दैनन्। यिनले सुरक्षा गर्छन् भन्ने कुरा नारामा मात्र सीमित भएको छन्,’ आफूले लगाएको सुरक्षा उपकरण र ‘प्रेस’ लेखेको ज्याकेट उतार्दै उनले भनेका छन्।

इजरायल-गाजा युद्ध सुरु भएयता कम्तीमा २७ प्यालेस्टिनी पत्रकार मारिएको कमिटी टु प्रोटेक्ट जर्नालिस्टले उल्लेख गरेको छ।

भिडियो

प्रकाशित: २०८० कार्तिक १९ गते आईतबार ०७:१६
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना