काठमाडौं- काठमाडौंको मुख्य व्यापारिक केन्द्र असन र इन्द्रचोकमा तिहारका लागि सामान किनमेल गर्ने सर्वसाधारणको घुइँचो बढेको छ।
शनिबारदेखि सुरु भएको तिहारमा किनमेल गर्नेको भिड बढेसँगै बजारमा व्यापारिक कारोबार पनि बढेको छ।
तिहारमा गरिने पूजाआजाका सामान, फलफुल, खाद्यान्न किनमेल गर्नेहरुको इन्द्रचोकमा बढ्दै गएको छ।
तस्बिरहरू







