काठमाडौँ- लतिलपुरको बालकुमारीमा भएको प्रदर्शनमा दुई जनाको ज्यान गएपछि सरकारले छानबिन गर्ने भएको छ।
गृह मन्त्रालयले डीआईजी लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।
समितिको सदस्यमा ललितपुर जिल्ला प्रशासन कार्यलयका सहायक सीडीओ अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक वासु सिग्देल छन्।



