काठमाडौँ- प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा दर्शकको उत्साहजनक सहभागिता भएको छ।
कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा हेर्न सयौँको संख्यामा दर्शक पुगेका थिए।
नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच भएको फाइनल खेलमा आर्मीलाई पराजित गर्दै पुलिसले उपाधि हात पारेको छ।
६ विकेटले पराजित गर्दै उपाधि पाएको पुलिसले १० रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।
हेरौँ केही तस्बिर


















