काठमाडौँ- होली आउन केही दिन मात्र बाँकी रहँदा पनि बजारमा होलीको सामान किन्न आउनेको संख्या कम छ।
पहिले भिडभाड हुने स्थानमा अहिले सामान किन्न आउने ग्राहक कम छन्।
विगतमा तुलनामा यस वर्ष होलीका टीसर्टको बिक्री कम भएको छ।
त्यस्तै यस वर्ष रङको कारोबारसमेत कम भएको व्यवसायीहरु बताउँछन्।









तस्बिर : नेपाल फोटो लाइब्रेरी


