२०८३ कार्तिक २४ गते सोमबार

कांग्रेसले भन्यो- अर्को बैठकमा संसदीय छानबिन समिति नल्याए सदन चल्दैन!

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २१
bishwaprakash

काठमाडौँ- नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनका लागि अल्टिमेटम दिएको छ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा कांग्रेसका महामन्त्रीसमेत रहेका विश्वप्रकाश शर्माले धारणा राख्दै यस्तो चेतावनी दिएका हुन्।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सुरुमै कांग्रेसले उठेर विरोध गरेको थियो।

शर्माले आफूले ५० हजार सहकारी पीडितको समेत आवाज उठाएको बताए।

‘प्रतिनिधिसभाको आउँदो बैठकमा सरकारले संसदीय छानबिन समिति लिएर आओस्। हामी त्यो कुराभन्दा दायाँबायाँ उभिनेवाला छैनौँ,’ उनले भने, ‘आजबाट हाम्रो अल्टिमेट सकिएको पनि घोषणा गर्दछु। प्रतिपक्षको शालिनता कमजोरीका रूपमा नहेरियोस्।’

रवि लामिछानेप्रति लक्षित गर्दै प्रधानमन्त्री पद प्रस्ताव गरेको भए प्रमाण ल्याउन पनि शर्माले आग्रह गरे।

‘कहीँकतैबाट टेलिफोन आएको भन्ने छ भने म खारेज गर्छु,’ उनले भने, ‘सभापति वा महामन्त्रीहरूले संस्थागत निर्णय नगरीकन कसैलाई प्रधानमन्त्री प्रस्ताव गरेको भन्ने भ्रमबाट मुक्त हुन पनि आग्रह गर्न चाहन्छु।’

प्रकाशित: २०८० चैत २१ गते बुधबार ११:५१
प्रतिक्रिया

थप समाचार

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?

बैंकिङ ठगीबाट बच्न तिहारमा अपनाउनुपर्ने सावधानी

कारोबार सहज र छिटो भए पनि यही समयमा डिजिटल माध्यमबाट हुने वित्तीय ठगी तथा बैंकिङ कसुरको जोखिम पनि बढ्न सक्छ।
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना