काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले सिंहदरबार परिसरमा विरोध प्रदर्शन गरेको छ।
आइतबार सिंहदरबारको दक्षिण गेटमा नेविसंघले प्रदर्शन गरेको हो।
निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेको आरोपमा ६ जना विद्यार्थीलाई पक्राउ गरेको छ।
बेथिति, भ्रष्टाचार, अनियमितताविरुद्ध कांग्रेसनिकट नेविसंघ विरोध प्रदर्शनमा उत्रिएको हो।












-नेपाल फोटो लाइब्रेरी


