ललितपुर- ललितपुरको पुल्चोकमा रातो मछिन्द्रनाथको रथनिर्माणको अन्तिम चरणमा पुगेको छ।
रातो मच्छिन्द्रनाथको मुर्तिलाई आगामी वैशाख २७ गते रथारोहण गरी रथयात्रा गराउँदै जात्रा मनाउने साइत छ।
रथ निर्माण कार्यमा पाटनका बाराही गुठीका २३ जना र ञवा गुठीका १२ जना गुठीयार सहभागी छन।











तस्बिर : नेपाल फोटो लाइब्रेरी


