काठमाडौँ- बलात्कार आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको पक्षमा प्रदर्शन गरिएको छ।
काठमाडौँको माइतीघर मण्डलामा स्वतन्त्र युवाको समूह ‘युवा सरकार’ले प्रदर्शन गरेको हो।
सन्दीपका पक्षमा नाराबाजी गर्दै उक्त समूहले माइतीघर मण्डलाबाट थापाथलीसम्म प्रदर्शन गरेको थियो।
















