काठमाडौँ- काठमाडौँ उपत्यकाका उखरमाउलो गर्मी छ। गर्मी बढेको भए पनि कामदारहरू भने आफ्नो कर्ममा व्यस्त छन्।
कोही बाटो बनाउन व्यस्त देखिन्छन् भने कोही मकै पोल्न र कोही सयौँ मिटर हिँडेर समान बिक्री गरिरहेका छन्।
प्रचण्ड गर्मीले भने मानिसको जनजीवन प्रभावित परेको छ। तर मजदूर जस्तै गर्मीमा पनि काम गर्न मजबुर छन्।











तस्बिर : नेपाल फोटो लाइब्रेरी ।


