काठमाडौँ- युएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ।
नेपालले एसिया कपमा स्थान बनाएपछि टीयु मैदानमा उपस्थित दर्शकले खुसीयाली मनाएका थिए।
वर्षाले प्रभावित भएर दुई पर्खिएका ठूलो संख्याका नेपाली समर्थकले विजयको खुसीयाली मनाएका हुन्।
कपको उपाधि चुमेसँगै नेपाल एसिया कपमा पुगेको छ।


















