काठमाडौँ- श्रीकृष्ण जन्माष्टमीको अवसरमा बूढानीलकण्ठस्थित अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ नेपाल, इस्कोनमा कृष्णको पूजाआजा गर्न भक्तजनहरूको भीड लागेको छ।
आस्था र विश्वासका साथ इस्कोन पुगेका भक्तजनहरू वर्षाका बाबजुत पनि श्रीकृष्ण भगवानको पूजाआजा गरेका छन्।
तस्बिरहरू
