काठमाडौँ- दसैँको आगमनसँगै राजधानीको मुख्य व्यापारिक केन्द्र असन, इन्द्रचोक, न्युरोड क्षेत्रमा किनमेलका लागि मानिसहरूको चहलपहल बढेको छ।
विशेषत कपडा पसलमा लुगा किन्नेहरूको बाक्लो भिड छ।
असन, इन्द्रचोक, न्युरोड क्षेत्रमै सबै सामग्री पाइने र धेरै ठाउँ चहार्न नपर्ने हुनाले सो क्षेत्रमा चाडबाडको समयमा भीड हुने गरेको छ।













