काठमाडौँ- दसैँको आगमनसँगै गाउँघरमा चोकचौतारीतिर पिङ राख्न सुरु गरिएको छ।
दसैँको बेला धर्ति छाड्नुपर्छ भन्ने मान्यताका कारण पिङ खेल्ने परम्परा छ।
काठमाडौँ वरपरका डाँडातिर पिङ हाल्न सुरु गरिएको छ।
शनिवार गोकर्णेश्वर नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको सीमा क्षेत्रमा रहेको तारेभिर नारायणडाँडामा हालिएको पिङ्गमा रमाउँदै बालबालिकाका तस्बिरहरू

















तस्बिर : नेपाल फोटो लाइब्रेरी


