मंसिर १५ (भोलि)देखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को लागी कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा तयार पारिएको छ।
मैदानको पिचदेखि पहिलोपटक राखिएको डिजिटल स्कोर बोर्ड, दर्शकहरुको सुविधाका लागि फ्यान जोन र भिआईपी ठाउँ को लागी अस्थायी प्यराफिट पनि निर्माण गरिएको छ।











तस्बिर : नेपाल फोटो लाईब्रेरी


