काठमाडौँ- काठमाडौं उपत्यका वरपरबाट हिमालहरू मनमोहक देखिएका छन्।
अस्ताउँदो सूर्यको किरणले हिउँ परेर सेताम्मे हिमालहरूलाई घामको किरणले स्पर्श गर्दाको मनमोहक दृश्य देखिन्छ।
काठमाडौँबाट देखिने हिमालहरुमा गणेश हिमाल, हिमालचुली र लाङटाङ ८ हजार १५६ मिटर अग्लो मनास्लु हिमाल पनि काठमाडौँबाट देखिन्छ।
काठमाडौँबाट देखिने अन्य हिमालहरुमा दोर्जेलाक्पा, फुर्बी ग्याल्त्सो, गौरीशंकर पर्छन्।










तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी


