काठमाडौँ- काठमाडौँको बबरमहल क्षेत्रमा रहेका बिजुलीका तार भूमिगतका साथै फुटपाथ मर्मत र विस्तारको काम धमाधम चलिरहेको छ।
नेपाल विद्युत प्राधिकरणले यो क्षेत्रमा रहेको बिजुली तार भूमिगतको काम अघि बढाइरहेको छ।
ठाउँठाउँमा ट्रान्समिटरलाई भूमीगत बनाउन खाल्डो बनाइँदैछ भने फुटपाथको डिलमा पनि सिमेन्ट ब्लक प्रयोग गरिएको छ।









तस्बिर : नेपाल फोटो लाइब्रेरी


