काठमाडौँ- काठमाडौँ महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रमा ढुंगाहरू फेर्न थालेको छ।
महानगरपालिकाले दरबार क्षेत्रमा कंक्रीट प्रयोग गरी छापिएका पुरानो ढुङ्गा हटाई जमिनमुनि पानी जाने र रिचार्ज हुने हिसाबले कंक्रीट बिना नै नयाँ ढुङ्गा छापेको हो ।
वातावरणमैत्री हुने गरी दरबार क्षेत्रको सम्पूर्ण भागमा कंक्रिट बिना नै नयाँ ढुङ्गा छापिने महानगरपालिकाले बताएको छ।










तस्बिर : नेपाल फोटो लाइब्रेरी


