काठमाडौँ- काठमाडौँको बालाजु माछापोखरीको तरकारी बजार हटाइएपछि विवाद सुरु भएको छ।
काठमाडौँ महानगरपालिकाले तरकारी बजार हटाएको भन्दै तीनपिप्लेका स्थानीयले बन्चरेडाँडामा फोहर लैजाने गाडी तीनपिप्लेका स्थानीयले अवरोध गरेका छन्।
महानगर प्रहरी बिहानै माछापोखरी सडकमा लस्करै उभिएर तरकारी बजारलगायत सार्वजनिक यातायात पनि अवरोध गरेको थियो।
स्थानीयले फोहरको गाडी रोकेका हुन्।
तस्बिर : नेपाल फोटो लाइब्रेरी


