काठमाडौँ- काठमाडौँको स्वयम्भूनाथ मन्दिर सजाइँदै छ।
२५६९औं बुद्धजयन्तीका लागि मन्दिर रंगरोगन तथा ध्वजा राखेर सिँगार्ने काम भइरहेको छ।
यसपालिको बुद्धजयन्ती २९ वैशाख सोमबारका दिन परेको छ।
बौद्ध धर्मावलम्बीहरूले धुमधामका बुद्धजयन्ती मनाउने गरेका छन्।
तस्बिर : नेपाल फोटो लाइब्रेरी


