काठमाडौँ- अहिले देशभर वर्षा नभएका वेला गर्मी छ। कहिले पानी पर्ने र कहिले घाम लागेर गर्मी हुने अवस्था रहेको छ।
गर्मी बढे सँगै केटाकेटीहरू नजिकैको पोखरीहरुमा पौडी खेली गर्मीबाट राहत लिइरहेका छन्।
गर्मी बढेसँगै भक्तपुरको टेखा पुखुमा पौडी खेल्दै बालबालिका
तस्बिर : नेपाल फोटो लाइब्रेरी


