रुकुम पूर्व- रुकुम पूर्व जिल्ला भूमे गाउँपालिका–१ स्थित समुद्र सतहबाट करिब ४ हजार मिटरको उचाइमा रहेको रमणीयस्थल चौँरीखर्कमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ।
यो स्थानमा मध्यपहाडी लोकमार्गको रुकुम पूर्व र बागलुङको सीमानामा पर्ने पाथीहाल्नेबाट ३ घण्टाको पैदल दूरीमा पुग्न सकिन्छ।
यो सिजनमा चौँरीखर्क पुग्ने आन्तरिक पर्यटकहरूको संख्या बढ्दो क्रममा छ।

रुकुम पूर्व, भूमे गाउँपालिका–१ स्थित समुद्र सतहबाट करिब चार हजार मिटरको उचाइमा रहेको रमणीयस्थल चौँरीखर्कमा रङ्गीचङ्गी बनफूलहरूले ढकमक्क ढाकिएको हरियाली डाँडो । मध्यपहाडी लोकमार्गको रुकुम पूर्व र बागलुङको सिमाना पाथीहाल्नेबाट करिब ३ घण्टाको पैदल दूरीमा पुग्न सकिने चौँरीखर्क आन्तरिक पर्यटकहरूको रोजाइको गन्तव्य बन्दै गएको छ। तस्बिर स् कुलदीप न्यौपाने / रासस

रुकुम पूर्व, भूमे गाउँपालिका–१ स्थित समुद्र सतहबाट करिब चार हजार मिटरको उचाइमा रहेको रमणीयस्थल चौँरीखर्कमा रङ्गीचङ्गी बनफूलहरूले ढकमक्क ढाकिएको हरियाली डाँडा । मध्यपहाडी लोकमार्गको रुकुम पूर्व र बागलुङको सिमाना पाथीहाल्नेबाट करिब ३ घण्टाको पैदल दूरीमा पुग्न सकिने चौँरीखर्क आन्तरिक पर्यटकहरूको रोजाइको गन्तव्य बन्दै गएको छ। तस्बिर : कुलदीप न्यौपाने / रासस

रुकुम पूर्व, भूमे गाउँपालिका–१ स्थित समुद्र सतहबाट करिब चार हजार मिटरको उचाइमा रहेको रमणीयस्थल चौँरीखर्कमा घुम्न पुगेका आन्तरिक पर्यटकहरु । मध्यपहाडी लोकमार्गको रुकुम पूर्व र बागलुङको सिमाना पाथीहाल्नेबाट करिब ३ घण्टाको पैदल दूरीमा पुग्न सकिने चौँरीखर्क आन्तरिक पर्यटकहरूको रोजाइको गन्तव्य बन्दै गएको छ। तस्बिर : कुलदीप न्यौपाने / रासस