कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट ग्राउण्डको काम अहिले धमाधम भइरहेको छ। हाल दुईवटा फ्लडलाइट पोल जडान भइसकेका छन् भने बाँकी पोलहरूको जडान कार्य जारी छ।
आयोजना प्रमुखका अनुसार तिहारअघि सम्पूर्ण काम सम्पन्न गरी नेपाल प्रिमियर लिग (NPL) दोस्रो संस्करणका लागि रंगशाला तयार पार्ने लक्ष्यसहित निर्माण कार्य तीव्र गतिमा भइरहेको छ।
तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी
















