काठमाडौँ: काठमाडौँ महानगरपालिकाले सडक खनेर अलपत्र छाडेपछि स्थानीयहरूले बालाजु बाइपास सडक बन्द गरेका छन्।
महानगरले एक महिनाअघिदेखि सडक खनेर अलपत्र छाडेको छ।
सडक धूलो मुक्त बनाउने भन्दै महानगरले काम सुरु गरेपनि खनेर अलपत्र छोड्दा सडक झन् धुल्लामे हुँदा स्थानीयले सास्ती भोग्नु परेकोले सडक बन्द गरिएको स्थानीयले बताएका छन्।







तस्बिर: क्षितिज तामाङ/नेपाल फोटो लाइब्रेरी


