काठमाडौँ: श्रम संस्कृति पार्टीले काठमाडौँमा र्याली निकालेको छ। उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुर जिल्ला संगठन विस्तारका लागि र्याली निकालेको हो।
बागबजारस्थित हार्दिक होटलबाट सुरु भएको र्याली सिफल चौरमा पुगी सभामा परिणत हुनेछ।
सभामा अध्यक्ष हर्क साम्पाङले संगठन सम्बोधन गर्नेछन्।












