अन्तिम मतपरिणाम सार्वजनिक भएपछि विजयी उम्मेदवार तथा समर्थकहरू खुशीयाली मनाउन थालेका छन्। पराजित भएकाहरू भने निराश मुद्रामा देखिन्छन्।
काठमाडौँ: नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओलीले ह्याट्रिक गरेका छन्। महासचिवमा शंकर पोखरेल, उपाध्यक्षहरूमा पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा बादल, रघुजी पन्त र गोकर्णराज विष्ट विजयी भए।
अन्तिम मतपरिणाम सार्वजनिक भएपछि विजयी उम्मेदवार तथा समर्थकहरू खुशीयाली मनाउन थालेका छन्। पराजित भएकाहरू भने निराश मुद्रामा देखिन्छन्।