काठमाडौँ: नेकपा एमालेले सचिवालय बैठक सुरु भएको छ। केन्द्रीय पार्टी कार्यालय च्यासलमा बैठक सुरु भएको हो।
एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेपछि बसेको एमालेको यो पहिलो बैठक हो।
बैठकमा देशभरबाट प्राप्त भएका समानुपातिकतर्फका उम्मेदवारका विषयमा तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ।


