काठमाडौँ: मंगलबार र बुधबार लगातार दुई दिनमा तोलामा ९ हजार रुपैयाँले घटेको सुनो मूल्य यसदिन पनि घटेको छ।
बिहीबार स्थानीय बजारमा सुनचाँदी दुवै धातुको मूल्य घटेको छ।
यसदि छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ५९ हजार ६०० र त्यति नै चाँदीको मोल रू चार हजार ४१५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ।
बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ६१ हजार र त्यति नै चाँदीको मोल रु चार हजार ४७० मा कारोबार भएको थियो।







