भृकुटीमण्डपमा विभिन्न ब्राण्डका गाडीहरू बेबारिसे अवस्थामा राखिएका छन्। गाडीहरू वर्षौदेखि त्यहाँ भए पनि कसैको ध्यान जान सकेको छैन।

गाडीहरु पुराना र काम नलाग्ने पनि भैसकेका छन्। ती गाडीहरू त्यहाँ कुन प्रायोजनले राखिएको भन्ने थाहा हुन सकेको छैन।