काठमाडौँ: नेपाली बजारमा सोमबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ। यसदिन सुन तोलामा ३ लाख ९ हजार रुपैयाँमा किनबेच भैरहेको छ।
पछिल्ला दिनमा सुनको भाउ निरन्तर बढ्दै थएकोमा पसलहरूमा ग्राहकको सामान्य चहलपहल देखिन्छ।