जेनजी आन्दोलनपछि नष्ट भएको सर्वोच्च अदालतको भौतिक संरचना निर्माणको काम धमाधम भइरहेको छ। जेनजी आन्दोलनको क्रममा भदौ २४ गतेको आगजनी, ढुङ्गामुढा, तोडमोड र लुटपाटका कारण अदालतको भौतिक संरचना पूर्णरूपमा नष्ट भएको थियो भने मुद्दाका मिसिलहरूसमेत जलेका थिए।

सर्वोच्चमा लागेको आगोका कारण मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएको थियो। आगजनीबाट सर्वोच्चमा २२ हजार मिसिल जलेर नष्ट भएको थियो। सर्वोच्चमा २५ हजार मिसिल रहेकोमा ३ हजार मात्रै सकुशल रहेका थिए।