सर्लाही: सर्लाहीको बलरा नगरपालिका–४ स्थित मतदान केन्द्रमा दलका प्रतिनिधिहरूबीच विवाद मिलेको छ। विवाद मिलेपछि पुन: मतदान सुरु भएको छ।
बलरा सर्लाही ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रहेका अमरेशकुमार सिंहको गृहपालिका हो।
दुई पक्षबिच विवाद मिलेपछि सर्वपक्षीय बैठकपछि यतिवेला मतदान सुरु भएको प्रमुख जिल्ला अधिकारी कडरियाले बताए।


