भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शनीका क्रममा आगजनी गरिएको पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति शेर बहादुर देउवाको बूढानीलकण्ठस्थित घर धामधम भत्काउन थालियो छ।
प्रदर्शनीका क्रममा गरिएको आगजनीका कारण पूर्ण रुपमा क्षति पुगेको सो घर भत्काउन थालिएको हो।
प्रकाशित: २०८२ चैत १० गते मङ्गलबार १२:२०