काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर अर्जुन साउँद गोल्डेन डगआउट भएका छन्। उनी पहिलो बलमा नै आउट भएपछि नेपालले पहिलो विकेट गुमाएको छ।
युएई ए ले दिएको १५८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले जवाफी ब्याटिङ थालेको छ। तर नेपालको ओपनि सुरुमै धरासायी बन्यो। अर्जुन साउँद आउट भएपछि नेपाली टिमको ब्याटिङमा अब देव खनाल आएका छन्।
देवले अघिल्लो खेलमा भारतविरुद्ध ओपनिङ गरका थिए। आज तेस्रो नम्बरमा मैदान प्रवेश गरेका छन्। अहिले उनले कुशल भुर्तेललाई साथ दिइरहेका छन्।


